TRENDING
होमपेज
फेरि घट्यो सुनचाँदीको भाउ, आज प्रतितोला कति ?


काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा आज छापावाला सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आजका लागि भने ८६ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । थियो । आज तेजावी सुनको मूल्य ८५ हजार ५५० रुपैयाँ तोकिएको छ ।
यस्तै, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । उक्त रकमले घटेर आज तोलाको १२ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन तोलाको १२ सय २५ रुपैयाँमा किनबेच भएको थियो ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७