TRENDING
होमपेज
भर्खरै फेरि थपियो बजारमा २८ लाख ४६ हजार कित्ता शेयर, कारोबार कहिलेदेखि ?


काठमाडौं । शेयर बजारमा सोमबार चार कम्पनीको २८ लाख ४६ हजार कित्ता शेयर थपिएको छ ।
आज एक विकास बैंकसहित तीन वित्तीय कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । आज साहारा विकास बैंक, पोखरा फाइनान्स लिमिटेड, आरएसडीसी लघवित्ति वित्तिय संस्था र एनएमबि लघुवित्तत वित्तिय संस्थाको बोनस शेयर सूचीकृत भएको हो ।
साहारा विकास बैंकको ९ लाख, २१ हजार १४८ दशमलव ७० कित्ता, पोखरा फाइनान्सको ४ लाख ५८ हजार ६४० दशमलव ८६ कित्ता, आरएसडीसी लघुवित्तको ६ लाख ४ हजार ३७० दशमलव ४५ कित्ता र एनएमबि लघुवित्त वित्तिय संस्थाको ८ लाख ६१ हजार ८७३ दशमलव २५ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७