TRENDING
होमपेज
आज ज्योति लाइफको आईपीओ बाँडफाँड : १२ लाखबढीको हात खाली, यस्तो छ सजिलै नतिजा थाहा पाउने नयाँ तरिका


काठमाडौं । आज ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड हुने भएको छ । आईपीओ बाँडफाँडका लागि कम्पनीले बुधवार नै प्रि–अल्लोटमेन्ट सकाएको छ ।
विक्री प्रवन्धक एनएमबि क्यापिटल रहेको छ । ज्योतिले गत फागुन २१ गतेदेखि ६६ करोडको रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियो । कम्पनीको आईपीओ ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले हात पार्ने भएका छन् ।
आईपीओमा १८ लाख ३२ हजार ९५८ जनाको आवेदन परेको थियो । मागभन्दा ६.५६ गुणा बढी आवेदन परेकाले १२ लाखभन्दा बढी लगानीकर्ताहरुको हात खाली हनुे भएको हो ।
आफूलाई शेयर परे नपरेको हेर्नको लागि यो पटक सिडिएससी ले बनाएको नयाँ वेबसाईट https://iporesult.cdsc.com.np/ मा जान सकिने छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७