TRENDING
होमपेज
फेरि घट्यो सुनको मूल्य, प्रतितोला कति ?


काठमाडौं । नेपाली बजारमा मंगलवार पनि सुनको मूल्य ओरालो लागको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।
आज घटेर ८६ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन ८७ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।सुनको भाउ आज तेजावी सुनको मूल्य ८६ हजार २५० रुपैयाँ तोकिएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँको गिरावट आएको छ । आज चाँदीको मूल्य घटेर १२ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो १२ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७