TRENDING
होमपेज
१ लाख ८ हजार कित्ता शेयर विक्री गर्दै निर्धन उत्थान लघुवित्त, कहिलेसम्म दिने आवेदन ?


काठमाडों । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक तर्फको १ लाख ८ हजार ५४२ कित्ता शेयर बिक्री गर्न लागेको
शेयरको प्रतिकित्ता ५५० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । आगामी बैशाख २१ गते भित्र इच्छुक जो कोही व्यक्ति, कम्पनी,संघ संस्थाहरूले शेयर आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीले शेयर खरिदको लागी वर्तमान शेयरधनिहरुलाइ प्राथमिकतामा राखेको जनाएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७