TRENDING
होमपेज
नजिकियो २७ करोडको आईपीओमा आवेदन दिने अन्तिम मिति, अब कति दिन बाँकी ?


काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले निष्काशन गरेको २७ करोडको आईपीओ आवेदन दिने मिति नजिकिएको छ ।
शुक्रवारदेखि निष्काशन भएको आईपीओमा आज साझ ५ बजेसम्म ८ लाख ८३ हजार ७५ जनाले आवेदन दिएका छन् । यी आवेदकहरुबाट १ करोड ३९ लाख ८० हजार ५२० कित्ता शेयर खरीदको माग भएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ ।
जुन तेस्रो दिनसम्म मागभन्दा ५ दशमलव १८ गुणा बढी हो । कम्पनीले आम सर्वसाधारणका लागि चैत ६ गते शुक्रवारदेखि २६ लाख ९७ हजार कित्ता शेयर सार्वजनिक निष्कासमा ल्याएको हो ।
यो आईपीओ छिटोमा चैत १० गते र ढिलोमा चैत २० गतेसम्म विक्रीमा रहनेछ । आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो आईपीओ विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७