TRENDING
होमपेज
५ लाख २२ हजार कित्ता आईपीओ निष्काशन गर्दै जाल्पा सामुदायिक लघुवित्त, विक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त


काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई जारी गर्न लागेको आईपीओका लागि प्रभु क्यापिटललाई शेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
शुक्रवार पोखरामा आयोजित सो नियुक्ति सम्बन्धी सम्झौतापत्रमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विमला योगी तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।
कम्पनीको प्रधान कार्यालय कास्की जिल्लाको पोखरा महानगरपालिकाको सिमलाचौरमा रहेको छ । कम्पनीले हाल २० ओटा जिल्लामा लघुवित्त व्यवसाय सञ्चालन गरिरहेको छ । कम्पनीको हाल १० करोड ७८ लाख रुपैयाँ चुक्तापूँजी रहेकोको छ । आईपीओ जारी गरेपछि कम्पनीको पूँजी १६ करोड रुपैयाँ पुग्नेछ ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
जेष्ठ २, २०८२
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
बैशाख ३१, २०८२
विदेशी मुद्राहरुको विनिमयदर
बैशाख २५, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७