TRENDING

फेरि आउँदैछ ३६ करोड ५५ लाखको नयाँ आईपीओ, लगानी गर्ने यस्तो छ अवसर !

काठमाडौं । बलेफी हाइड्रोपावरले  साढे ३६ करोड बरारको आईपीओ जारी गर्ने भएको छ ।

कम्पनील स्थानिय र सर्वसाधारणका लागि ३६ करोड ५५ लाख ९४ हजार बराबरको ३६ लाख ५५ हजार ९४० कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।आईपीओ निष्काशनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त गरिसकेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानिय र दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको कम्पनीले जनाएको छ ।

आईपीओ