TRENDING
होमपेज
आज पनि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।साताको अन्तिम कारोबार दिन सुनको मूल्य ओरालो लागेको छ ।
आज नेपाली बजारमा छापावाला सुनको भाउ ५ रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज सुनको भाउ तोलाको ८६ हजार ७ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन ८६ हजार २५० रुपैयाँमा खरिदविक्री हुनेछ ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार अघिल्लो कारोबार दिन प्रतितोला १२ सय ९० रुपैयाँमा किनबेच भएको थियो । आज प्रतिोला १२ सय ७५ रुपैयाँ निर्धारण गरिएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
जेष्ठ २, २०८२
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
बैशाख ३१, २०८२
विदेशी मुद्राहरुको विनिमयदर
बैशाख २५, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७