TRENDING
होमपेज
आजदेखि २९ करोडको नयाँ आईपीओ, आवेदन कहिलेसम्म दिन पाइने ?


काठमाडौं । आजदेखि (चैत ६ गते) २९ करोड बराबरको नयाँ आईपीओ आउने भएको छ । शुक्रवार देखि सिंगटी हाइड्रो इनर्जीले कम्पनिले प्रतिकित्ता १०० रुपैयाँका दरले २९ लाख कित्ता आईपीओ जारी गर्ने भएको हो ।
कम्पनीले ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषलाई र बाँकि रहेको २६ लाख ९७ हजार कित्तामा सर्वसाधरण लगानिकर्ताले आवेदन दिन पाउनेछन् ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिने बताइएको छ । आईपीओमा भोलिदेखि(चैत ६ गते) चैत १० गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा माग अनुसार आवेदन नपरेमा र चैत २० गतेसम्म दिन सकिनेछ ।
कर्पोरेटबाट थप समाचार
विद्युत् प्राधिकरण पाँच अर्ब २६ करोड रुपैयाँ घाटामा !
बैशाख १९, २०८२
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
चैत्र १३, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७