TRENDING
होमपेज
एक आपसमा मर्ज भएपछि एकीकृत कारोबार गर्दै यी दुई कम्पनी, तय गर्यो बुक क्लोज मिति


काठमाडौं । सिटिजन्स बैंकले तिनाउ मिशन डेभलपमेन्ट बैंकसँग एकिकृत कारोबार गर्न बुक क्लोज मिति तय गरेको छ ।
सिटिजन्स बैंक र तिनाउ मिशन डेभलपमेन्ट बैंकको एकिकृत कारोबार गर्ने प्रयोजनका लागि बैंकले चैत १३ गते बुक क्लोज गर्ने भएको हो। बैंकको सञ्चालक समितको चैत ४ गते बसेको ३५७ औं बैठकले सो निर्णय गरेको हो ।
हेर्नुहोस् सूचना:
बैङ्किङ्गबाट थप समाचार
साताभर ओरालो यात्रामा सेयर बजार
चैत्र ८, २०८१
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
चैत्र ५, २०८१
ओम मेगाश्रीले भोली देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने
फाल्गुन २६, २०८१
नेप्सेमा २०.६८ अंकको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार
फाल्गुन २६, २०८१
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
बैशाख १२, २०८२
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
बैशाख १२, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
विश्व खोप सप्ताह प्रारम्भ
बैशाख ११, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७