TRENDING
होमपेज
नेप्सेमा तीन कम्पनीको १ करोड १३ लाख कित्ता शेयर सूचीकृत, कुनको कति ?


काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा १ करोड १३ लाख कित्ता शेयर सूचीकृत भएको छ ।
आज नेप्सेमा सेन्चुरी कमर्शियल बैंक, नेपाल बंगलादेश बैंक र महिला सहयात्रा लघवित्त वित्तिय संस्थाको १ करोड १३ लाख ८० हजार १६१ कित्ता सेयर सूचीकृत भएको हो । जसमध्ये सेन्चुरी बैंकको ६१ लाख ८९ हजार ५७९ दशमलव २६ कित्ता बोनस शेयर, बंगलादेश बैंकको ५० लाख ६९ हजार ५८२ कित्ता र महिला सहयात्रा लघुवित्तको १ लाख २१ हजार कित्ता बोनस शेयर सूचीकृत भएको नेप्से जनाएको छ ।
यी तीन वटै कम्पनीको शेयर शेयरधनीको हितग्राही खातामा आएपछि खरिदविक्री गर्ने सक्नेछन् ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७