TRENDING
होमपेज
बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?


काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ उकालो लागेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य आज ८७ हजार २ सय रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो । आज तेजावी सुनको सुनको भाउ ८६ हजार ७५० रुपैयाँ तोकिएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर १२ सय ९० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । अघिल्लो दिन १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७