TRENDING
होमपेज
भोलिदेखि फेरि २९ करोडको नयाँ आईपीओ आउँदै, २ लाख कित्तासम्म आवदेन दिन सकिने


काठमाडौं । भोलिदेखि (चैत ६ गते) २९ करोड बराबरको नयाँ आईपीओ आउने भएको छ । शुक्रवार देखि सिंगटी हाइड्रो इनर्जीले कम्पनिले प्रतिकित्ता १०० रुपैयाँका दरले २९ लाख कित्ता आईपीओ जारी गर्ने भएको हो ।
कम्पनीले ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषलाई र बाँकि रहेको २६ लाख ९७ हजार कित्तामा सर्वसाधरण लगानिकर्ताले आवेदन दिन पाउनेछन् ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिने बताइएको छ । आईपीओमा भोलिदेखि(चैत ६ गते) चैत १० गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा माग अनुसार आवेदन नपरेमा र चैत २० गतेसम्म दिन सकिनेछ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७