TRENDING
होमपेज
तीन कम्पनीको २ करोड ८४ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत, कुनको कति ?


काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको पौने ३ करोड कित्ता बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा तीन बैंक तथा वित्तिय संस्थाको दुई करोड ८४ लाख ८२ हजार ६५० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
ग्लोबल आइएमई बैंकको २ करोड ६५ लाख ६६ हजार २३१ दशमलदव ८ कित्ता बोनस शेयर, लुम्बिनी विकास बैंकको १९ लाख १ हजार ४१८ दशमलव २१ कित्ता र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको १५ हजार कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७