TRENDING
होमपेज
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?


काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा २/२ रुपैयाँले बढेको जानकारी गराएको छ ।
मूल्यवृद्धि भएसँगै काठमाडौंमा अब एक लिटर पेट्रोलको मूल्य ११८ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १०१ रुपैयाँ पुगेको छ ।
निगमले आन्तरिक तर्फ हवाइ इन्धन प्रतिलिटर रु २ बढाएर ७४ रुपैयाँ बनाएको छ त्यस्तै ग्यास र हवाइ इन्धन (अन्तर्राष्ट्रियतर्फ) को मूल्य भने यथावत् राखेको छ ।
यसअघि फागुन १७ गते पेट्रोलियम पदार्थको मूल्य बढाइएको थियो ।
बजारबाट थप समाचार
पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी
जेष्ठ २८, २०८२
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७