TRENDING
होमपेज
फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौ । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । चैत महिनाको पहिलो कारोबार दिन आज छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाले बढेको हो ।
नेपाल सुनचादी व्यवसायी महासघका अनुसार आज छापावाला सुनको मूल्य ८६ हजार ६ रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो कारोबार दिन ८६ हजार २०० रुपैयाँमा किनबेच भएको थियोे ।आज तेजावी सुनको मूल्य ८६ हजार १५० रुपैयाँ तोकिएको छ ।
यस्तै, आज चादिको मूल्य स्थिर रहेको छ । आजको लागि चादीको तोलाको १२ सय रुपैयाँ कायम गरिएको महासघले जनाएको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७