TRENDING
होमपेज
शिक्षकहरुको तलब सम्बन्धि फेरि आयो यस्तो खबर !


काठमाडौं । सरकारले प्रारम्भिक वालविकास कक्षा सहयोगी (ईसिडीं शिक्षकलाई कम्तीमा प्रावि शिक्षक सरह तलब दिने बारेमा छलफल गरी रहेको बताइएको छ ।
ईसिडी शिक्षकलाई कम्तीमा प्रावि शिक्षक सरह तलब दिन छलफल गरिरहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । शिक्षा मन्त्रालयबाट अहिले बनाईरहेको रणनीति, मापदण्ड र निर्देशिका आदि कार्यहरुमा अर्थ मन्त्रालयको सहमति जनाउनका लागि मन्त्रालयले ल्याउने हरेक डकुमेन्टमा तलबको हकमा कम्तिमा आधारभूत तहको प्रावि शिक्षक सरह बनाउन मन्त्रालय लागि परेको स्रोतले जनाएको छ । ।
मन्त्रालय स्रोतका अनुसार ईसीडि शिक्षकलाई प्रावि शिक्षक सरहको तलब प्रदान गर्न कक्षा १२ पास गरेको शैक्षिक योग्यता हुनुपर्ने छ । तर ईसीडि शिक्षकका रुपमा हाल कार्यरत शिक्षकहरुलाई भने यो लागु नहुने पनि मन्त्रालय स्रोतले जनाएको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७