TRENDING
होमपेज
भोलिदेखि ४ लाख ६८ हजार कित्ता शेयर बेच्दै नेपाल बैंक, प्रतिकित्ता कति ?


काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानीकोषको ४ लाख ६८ हजार ८२८ कित्ता शेयर लिलामीमा विक्री गर्ने भएको छ । बैंकले सोमवार देखि चैत १७ गतेसम्म उक्त शेयर लिलामीमा विक्री खुला गर्न लागेको हो ।
प्रतिकित्ता १ हजार ५०२ दशमलव ५० तोकिएको उक्त शेयर खरीद गर्न चाहनेले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
तोकिएको अवधिभित्र प्राप्त बोलपत्र चैत १८ गते अपरान्ह ३ बजे विक्री प्रबन्धको कार्यालय लाजिम्पाट, काठमाडौंमा खोलिने जानकारी बैंकले दिएको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७