

काठमाडौं । समृद्धिका लागिसिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले मोरङ जिल्ला, सुन्दरहरैचानगरपालिका वडा नं ९, करदाता सेवाकार्यालय, विराटचोकमानयॉ एक्सटेन्सन काउन्टर संचालनमाल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन आन्तरिक राजश्वकार्यालय बिराटनगरका प्रमुखबिमल सापकोटाले गर्नुभयो ।
उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमाउद्योग वाणिज्य संघ बिराटचोककाअध्यक्ष कृष्ण रिजाल, करदाता सेवाकार्यालय बिराटचोककाप्रमुखनेत्र घिमिरे, सिभिलबैंककाडिपोजिट तथा ट्रान्जेक्सनबैंकिंगबिभागकाप्रमुखभोलाबहादूर बिष्ट, सिभिलबैंक प्रदेश नं १ का प्रमुख राजेश ढकाल लगायतसो क्षेत्रका राजनैतिकव्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्यब्यक्तितथा सर्वसाधरणको वाक्लो उपस्थितिथियो ।
अब त्यस क्षेत्रकासेवाग्राहीहरुले नेपाल सरकार अर्थ मन्त्रालयआन्तरीक राजश्वविभागसंग सम्वन्धित करहरुको भुक्तानीसिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्पmतसजिलैसंग गर्न सक्नेछन ।
पाँचलाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरुमार्पmत सेवाप्रदानगरिरहेको सिभिल बैंकको यस एक्सटेन्सन काउन्टर सहित७ एक्सटेन्सन काउन्टरहरु स्थापितगरिसकेको छ जसमध्ये ४ वटाएक्सटेन्सन काउन्टरहरुनेपाल सरकारको कर तथा राजश्व संकलनगर्न स्थापितगरिएको हो । साथै बंैकको हालसम्म ८९ एटियमरहेका छन् । बैंकले हालसम्मकरीव रु. ८१अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ७४ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।
बैङ्किङ्गबाट थप समाचार
फेरि बढ्यो सुनको मूल्य
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७