TRENDING
होमपेज
कति पाउला त महिला लघुवित्तले पहिलो कारोबारको लागि ओपन रेञ्ज ? यस्तो छ संकेत


काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको शेयर (आईपीओ) यसै साता सूचीकरण हुने प्रक्रियामा रहेको छ । कम्पनीले पहिलो कारोबारको लागि ओपन रेञ्ज २९४ देखि ८८२ रुपैयाँसम्म पाउने सम्भावना रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको नेटवर्थ तीन गुणासम्म पहिलो कारोबारका लागि शेयर मूल्य तोक्ने भएकाले उक्त मूल्यमा ओपन रेञ्ज हुने सम्भावना रहेको छ । कम्पनीको चालू आव २०७७/ ७८ मा प्रतिशेयर नेटवर्थ रू. २९४ रहेको छ । सोही नेटवर्थको आधारमा नेप्सेले कम्पनीको पहिलो करोबारको लागि मूल्य तय गर्ने गर्दछ । गत माघ २८ गतेदेखि फागुन २ गतेसम्म कम्पनीले ४ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७