TRENDING

फेरि थपियो बजारमा दुई वाणिज्य बैंकको २ करोड २२ लाख कित्ता शेयर, कारोबार कहिले ?

काठमाडौं । मगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा दुई वाणिज्य बैंकको २ करोड २२ लाख कित्ता बोनस शेयर थपिएको छ ।

नेप्सेमा एनएमबि बैंक र ज्योति विकास बैंकको २ करोड २२ लाख ९९ हजार ३७२ दशमलव ३ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

एनएमबि बैंकको १ करोड ८७ लाख ८२ हजार ७८ दशमलव ८६ कित्ता र ज्योति विकास बैंकको ३४ लाख ९५ हजार २९३ दशमलव ४४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

ती दुबै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

शेयर सूचीकृत