TRENDING
होमपेज
यी कम्पनीहरुको आउँदैछ हकप्रद शेयर, कुनको कति कित्ता ? (सूचीसहित)


काठमाडौं । तीन ओटा कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेका छन् ।
अपि पावर कम्पनी, कर्पोरेट डेभलपमेण्ट बैंक र अरुण भ्याली हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेका हुन् । यी तीन ओटै कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन् ।
तीन ओटा कम्पनीले कुल १ करोड ३९ लाख ११ हजार १९७ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन् ।
कुनको कति ?
(आर्थिक अभियानबाट)
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७