TRENDING
होमपेज
आज पनि थपियो बजारमा फेरि तीन कम्पनीको १ करोड ८० लाख कित्ता शेयर, खरिदविक्री कहिले ?


काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा तीन वित्तिय कम्पनीको १ करोड ८० लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ।
आज नेप्सेमा दुई बैंक र एक लघुवित्त वित्तिय संस्थाको १ करोड ८० लाख ७७ लाख ४७२ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्से जनाएको छ । छिमेक लघुवित्त वित्तीय संस्था,माछापुच्छ्रे बैंक र लक्ष्मी बैंकको बोनस शेयर सूचीकृत भएको हो ।
नेप्सेमा छिमेक लघुवित्तको ३३ लाख कित्ता बोनस शेयर,माछापुच्छ्रे बैंकको ५९ लाख ४६ हजार १६९ दशमलव ३१ कित्ता र लक्ष्मी बैंकको ८८ लाख ३१ हजार ३०३ दशमलव ५६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
ती तीन कम्पनीको बोनस शेयर डिम्याट खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७