TRENDING
होमपेज
६८ हजार ३२ कित्ता शेयर बेच्दै कुमारी बैंक, कहिलेसम्म दिने आवेदन ?


काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले ६८ हजार ३२ कित्ता संस्थापक शेयर विक्री गर्ने बताएको हो ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई नै दिनुपर्ने भएकाले खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना सार्वजनिक भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी पेश गर्न सक्नेछन् ।
इच्छुक व्यक्तिले कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटलमा पुग्ने गरी आवेदन गर्नुपर्ने छ । यो शेयरको विक्री मूल्य विक्रेताले तोके बमोजिमकै हुनेछ ।
निर्धारित समयभित्रमा संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिर शेयर विक्री गर्ने कम्पनीले बताएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
जेष्ठ २, २०८२
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
बैशाख ३१, २०८२
विदेशी मुद्राहरुको विनिमयदर
बैशाख २५, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७