TRENDING
होमपेज
दुई कम्पनीको ६४ लाख ६१ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत, कुनको कति ?


काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा दुई ओटा कम्पनीको ६४ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
नेपाल एसबिआई बैंक र तिनाउ मिसन डेभलपमेण्ट बैंकको ६४ लाख ६१ हजार ५९९ कित्ता बोनस शेयर सूचीकृत भएको हो । नेपाल एसबिआई बैंकको ५३ लाख ७३ हजार ७२३ दशमलव ३३ कित्ता बोनस शेयर र तिनाउ मिसनको १० लाख ८७ हजार ८७६ दशमलव ३२ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
अब यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्ने छन् ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७