TRENDING
होमपेज
नेप्सेमा शुक्रवार दुई वित्तिय कम्पनीको शेयर मूल्य समायोजन, कुनले कति तोक्यो ?


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शुक्रवार दुई वित्तिय कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेशनल माइक्रोफाइनान्स लघुवित्त र गणपति लघुवित्तको शेयर मूल्य नेप्सेले समायोजन गरेको हो ।
नेप्सेले नेशनल माइक्रोफाइनान्सको २१ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य २ हजार ७४८ रुपैयाँ तोकेको छ । कम्पनीको बिहीवार शेयर मूल्य ३ हजार ३२५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
यस्तै, गणपति लघुवित्तको १५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य १ हजार ५४२ रुपैयाँ तोकेको छ । दुवै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
जेष्ठ २, २०८२
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
बैशाख ३१, २०८२
विदेशी मुद्राहरुको विनिमयदर
बैशाख २५, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७