TRENDING
होमपेज
फेरि आउँदैछ ५६ करोड बराबरको शेयर ,कसले दिने आवेदन ?


काठमाडौं । अपी पावर कम्पनी लिमिटेडको ५६ करोड बराबरको हकप्रद शेयर आउने भएको छ । कम्पनीले करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन तयारी गरेको छ ।
अपीले १ः०.२९३८ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको कम्पनीले जनाएको छ । हकप्रद निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्ड अनुमति दिएमा कम्पनीले ५६ लाख ७० हजार कित्ता हकप्रद निष्कासन गर्नेछ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
यसअघि पनि अपी पावरले गत कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म १ः०.४७ अनुपातमा हकप्रद निष्कासन गरेको थियो। कम्पनीले त्यतिखेर पनि ५६ लाख ७० हजार कित्ता हकप्रद बिक्री गरेको थियो ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७