TRENDING
होमपेज
आज फेरि घट्यो सुनको मूल्य : चाँदीको सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । साताको दोस्रो कारोबार दिन पनि सुनको भाउ घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैँया ओरालो लागको छ ।
आइतबार ९० हजार ७८ सय रुपैँयामा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा आज छापावाला सुनको भाउ घटेर ९० हजार ७ रुपैँया कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज तेजावी सुनको भाउ पनि ९० हजार २ सय कायम गरिएको छ ।त्यसैगरि सोमबार चाँदीको मूल्य तोालामा ५ रुपैँयाले वृद्धि भएको छ । आज तोलाको १३ सय ४० कामय गरिएको महासंघले जनाएको छ ।
बजारबाट थप समाचार
पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी
जेष्ठ २८, २०८२
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७