TRENDING
होमपेज
एनसीसी बैंकको २५ लाख कित्ता शेयर आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति ?


काठमाडौं । आजदेखि नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको २५ लाख कित्ता संस्थापक शेयर बिक्री खुला भएको छ । बैंकले प्रतिकित्ता न्यूनतम १४० रुपैयाँ तोकेर शेयर बिक्री गरेको हो ।
शेयर बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । फागुन ९ गतेसम्म प्रस्ताव पेश गर्नुपर्ने बैंकले जनाएको छ । न्यूनतम १ हजार अधिकतम सबै शेयर खरिदका लागि प्रस्ताव पेश गर्नुपर्ने बैंकले जनाएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७