TRENDING
होमपेज
ई–सेवाले पनि आईपीओ जारी गर्ने ! कहिले र कतिको आउँदै ?


काठमाडौं । आक्रामक रुपमा आफ्नो व्यवसाय वृद्धि गर्दै गइरहेको डिजिटल भुक्तानीको माउ संस्था ई–सेवाले आईपीओ जारी गर्ने भएको छ ।
कम्पनीले २०२५ सम्म सर्वसाधारणका आईपीओ जारी गरिसक्ने जनाएको छ । ई– सेवाले अब सर्वसाधारणको लागि शेयर जारी गर्न छलफल प्रक्रिया अघि बढाइसकेको कम्पनीले जनाएको छ ।
यद्यपि, कम्पनले कति शेयर जारी गर्ने भन्ने विषयको छलफल भईरहेको जनाएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७