TRENDING
होमपेज
‘प्रतिगमन झुक्न शुरु गरिसकेको छ’ : नेतृ झाँक्रि


काठमाडौं । नेकपा नेतृ रामकुमारी झाँक्रिले प्रतिगमन झुक्न शुरु भैसकेको र आफुहरुको जित सुनिश्चित भएको बताउनुभएको छ । नेकपाको माधव प्रचण्ड समुहकी नेतृ झाँक्रिले आफ्नो रिहाई पश्चात् संचारकर्मीहरुसँगको कुराकानीमा सो कुरा बताउनुभएको हो ।
प्रतिगमनका विरुद्ध आन्दोलनलाई उत्कर्षमा पुर्याउन भुमिका खेलेका कारण आफुलाई दुव्र्यवहार गर्ने प्रयास स्वरुप पक्राउ गरिएको र लोकतन्त्रका पक्षधरहरुको विरोध पश्चात् रिहा गरिएको बताउनुभएको हो ।
राज्य विरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै महानगरीय अपराध महाशाखाको टोलीबाट पक्राउ पूर्जी थमाई हिजो बिहिबार उहाँलाई पक्राउ गरिएको थियो । महाशाखाको कार्यालय मीनभवनमा करिब ५ घण्टा राख्दा निकै नै विरोध र आन्दोलन भएपश्चात् साँझ उनलाई निशर्त रिहा गरिएको थियो ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७