TRENDING
होमपेज
गत २४ घण्टामा २७० सङ्क्रमित थपिए, सातको मृत्यु


काठमाडौँ । गत २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २७० सँगै हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ६९ हजार ४५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप सात जनाको कोरोनाबाट मृत्युसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या दुई हजार एक पुगेको छ । पछिल्लो २४ घण्टामा ४०३ जना कोरोना निको भएर फर्किएसँगै कोरोनाबाट निको हुनेको कूल सङ्ख्या दुई लाख ६४ हजार १३७ पुगेको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७