TRENDING
होमपेज
प्रदेश नं १: प्रदेशसभा बैठक माघ ७ गते
काठमाडौं । प्रदेश नं १ को प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशन आगामी माघ ७ गते बस्ने भएको छ ।
प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले सो दिन अपराह्न २ बजे बैठक बस्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीका स्वकीय सचिव रवि खनालले जानकारी दिनुभयो ।
प्रदेशसभाको यसअघि छैटौँ तथा बजेट अधिवेशन गत साउन ९ गते बसेर अन्त्य भएको थियो ।
प्रदेश १बाट थप समाचार
प्रदेश नं १ सभाको बैठक बस्दै
साउन ८, २०७९
जलेश्वर अस्पतालमा प्रसूति सेवा बन्द
साउन २, २०७९
इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला
असार २८, २०७९
नगरप्रमुख साम्पाङद्वारा श्रमदान
असार १९, २०७९
आजको मौसम: प्रदेशका अधिकांश स्थानमा वर्षको सम्भावना
असार १०, २०७९
गृहमन्त्री लामिछानेविरुद्ध मुद्दा दायर
जेष्ठ १, २०८१
काठमाडौंको वायु अझै स्वस्थकर
जेष्ठ १, २०८१
अफगानिस्तानमा बाढीबाट ३०० भन्दा बढीको मृत्यु
बैशाख ३१, २०८१
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८