TRENDING
होमपेज
नयाँ बसपार्क युवा समुहद्धारा खाना खुवाउने कार्य जारी


काठमाडौं । गोंगबु बसपार्क युवा समुहको आयोजनामा खाली पेट काम गरिरहेका श्रमिकहरुलाई खाना खुवाउने कार्य भइरहेको छ । गोंगबुस्थित बिजि मलको प्रांगणमा खाना वितरण कार्य भइरहेको हो ।
कोरोना कहरका बीच भोका पेटहरु बढिरहँदा ठाउँ ठाउँमा आयोजित खाना खुवाउने कार्यबाट समेत कतिपय श्रमिक समेटिन सकेका छैनन् । कोभिडको कारण भएको लकडाउन पछि नै कतिपयले भोकै सडकमा बस्नु परेको स्थिति आएपछि नयाँ बसपार्क युवा समुह सक्रिय भएको हो । लामो समयदेखि खाना खुवाउँदै आएको यस समुहले अझै पनि खाना वितरण अभियानलाई जारी राखेको छ ।
खुल्ला ठाउँमा खाना खुवाउँदा सरकारको बेइज्जत भएको भन्दै टुँडिखेलमा खुवाउने गरिएको खाना थापाथलीबाट खुवाउन थालिएको थियो । खुल्ला ठाउँमा खाना खुवाउने कार्यको सरकारी विरोधका बाबजुद पनि चलिरहेका यस्ता कार्यले भोकै बस्न बाध्इ श्रमिकहरु भने खुसि भेटिन्छन् ।
बजारबाट थप समाचार
पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी
जेष्ठ २८, २०८२
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७