TRENDING
होमपेज
प्रधानमन्त्री ओली र सुरक्षा निकायका प्रमुखहरु बीच छलफल


काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली र सुरक्षा निकायका प्रमुखहरु बीच बालुवाटारमा छलफल भएको छ ।
आज प्रधानमन्त्रि ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बोलाएर छलफल गर्नुभएको बताइएको छ ।
प्रधानमन्त्रीको सचिवालयले यसलाई नियमित प्रक्रिया मात्र भएको जनाउँदै के के विषयमा छलफल भयो भन्नेबारे भने स्पष्ट जवाफ दिएन ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७