TRENDING
होमपेज
हाँस्य कलाकार गजुरेल कोरोना संक्रमण मुक्त


काठमाडौं । चर्चित हाँस्य कलाकार मनोज गजुरेल कोरोना संक्रमणबाट मुक्त भएका छन् । कोरोना संक्रमण भइ घरमै रहेका गजुरेललाई एक्कासी स्वास्थ्य अवस्था जटिल भएपछि काठमाडौं सतुंगल स्थित शसस्त्र प्रहरि बल एपिएफ हस्पीटलमा आइसियुमा राखि उपचार गरिएको थियो ।
११ दिनको अस्पताल बसाई पछि संक्रमण मुक्त भएर उनी हिजो शनिबार आफ्नो घर गएका हुन् । कोरोना संक्रमण मुक्त भएको जानकारी उनले आफ्नो सामाजिक संजाल फेसबुकमार्फत गराएका थिए ।
स्वास्थ्य अवस्था जटिल भई उनी आइसियुमा रहँदा उनकी पूर्व पत्नी मिना ढकालले लेखेको मार्मीक पत्रले निकै स्थान पाएको थियो । गजुरेल संक्रमण मुक्त हुन्छन् , र आफ्नो प्रार्थनाले अवस्थ सार्थकता पाउने दाबी समेत मिना ढकालले गरेकि थिइन् ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७