TRENDING
होमपेज
तिहारको बिदा लम्बियो, मंगलबार पनि बिदा हुने


काठमाडौं । तिहारको बिदा लम्बिएको छ । तिहारमा ३ दिन मात्र बिदा दिने भनिएकोमा पुन: थप गरीदै ४ दिन बिदा हुने भएको छ ।
गृह मन्त्रालयका अनुसार “किजा पुजा”को अवसरमा मंगलबार पनि बिदा हुने भएको छ । सो अवधिमा नेपालभरका सबै सरकारी कार्यलय, सार्वजनिक निकाय, संघ संस्था, शिक्षण संस्थाहरु बन्द रहने जनाइएको छ ।
समाचारबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७