TRENDING
होमपेज
बैंकहरुलाई जथाभावी कर्जा प्रवाह नगर्न राष्ट्र बैंकको निर्देशन


नेपाल राष्ट्र बैंकले बैंकहरुलाई कर्जा लगानीमा जथाभावी नगर्न निर्देशन दिएको छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।
बुधबार सबै बाणिज्य बैंकका सिइओहरुसँगको वेभ बैठकमा राष्ट्र बैंकले कर्जा लगानी गर्दा ध्यान पुराउन भनेको छ । पछिल्लो समय बैंकहरुले कर्जा प्रवाह नहुँदा समस्या उत्पन्न हुनसक्ने भन्दै फेसबुक तथा सामाजिक संजालमा सस्तो प्रचारबाजी गरेर कर्जा प्रणहमा ग्राहकलाई आकर्षीत गर्न खोजिरहेका छन् ।
बैंकिङ क्षेत्रको पछिल्लो अवस्थाबारे छलफल गर्न राष्ट्र बैंकले वेभ बैठक गरेको राष्ट्र बैंक गभर्नर कार्यालयले जनाएको छ । उक्त बैठकमा राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठले बैंकरहरुलाई व्रिफिङ गरेका थिए । बैठकमा गभर्नर महाप्रसाद अधिकारीको पनि उपस्थिति रहेको थियो ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७