TRENDING
होमपेज
साउदीमा नाराबाजी गर्ने नेपाली विरुद्ध मुद्दा


काठमाडौं । साउदी अरबमा घर फिर्तीको माग गर्दै नेपाल सरकारविरुद्ध नाराबाजीमा उत्रिएका एक नेपाली श्रमिकलाई शान्ति तथा सुरक्षाको मुद्दा लागेको छ । स्थानीय प्रशासनले उनीमाथि मुद्दा चलाएको हो ।
उनीहरुले घर फिर्तिको माग गर्दै नेपाली राजदूतावास अगाडि प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नाराबाजी गरेका थिए । साउदीमा सार्वजनिक स्थानमा कुनै पनि प्रकारको धर्ना र नाराबाजी गर्न मनाही छ ।
नेपाली राजदूत महेन्द्रसिंह राजपुतले ती नेपालीलाई माफी दिई स्वदेश पठाउन पहल भइरहेको बताए ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७