TRENDING
होमपेज
बाइडेनको पक्षमा चुनावी मत


एजेन्सी ।
अमेरीकाको राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन बिजयी भएका छन् । रिपब्लिकन पार्टीका उम्मेदवार एवं यस अघिका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति बनेका हुन् ।
ह्वाइट हाउसमा पुग्न चाहिने २७० इलेक्टोरल ल कलेज भोटको आंकडा पार गरेका बाइडेनले पेन्सिल्भेनिया, विस्कोन्सिन, मिशिगन र जर्जियाको नतिजा उल्ट्याउँदै राष्ट्रपतिमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।
तरपनि राष्ट्रपतिको विवाद भने अझै कायमै छ । निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले केही राज्यमा पुनः मतगणना गरिनुपर्ने माग गर्दै अदालती प्रक्रिया सुरु गरेका छन् ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७