TRENDING
होमपेज
स्वास-प्रश्वासमा समस्या आएपछि मनोज गजुरेल आइसीयूमा


कलाकार मनोज गजुरेललाई कोरोना संक्रमणले स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको आइसीयूमा भर्ना गरिएको छ। उनलाई बुधबार शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ। उनको श्वास – प्रश्वासमा समस्या देखिएपछि अस्पताल पुर्यााइएको थियो।अस्पतालका एक चिकित्सकका अनुसार उनको छातिको एक्सरे गरिएको र फोक्सोमा निमोनियाँ देखिएको छ। उनको फोक्सोको अवस्थाबारे हेर्न आज पनि एक्सरे गर्न लागिएको एक चिकित्सकले जनाएका छन्। गजुरेललाई कोरोना उपचारमा प्रयोग भइरहेको रेमडिसिभिर औषधी, अक्सिजन दिइरहेको र आवश्यकता अनुसार प्लाज्मा थेरापी समेत दिने योजना बनिरहेको स्रोतले जानकारी दिएको छ।
समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७