TRENDING
होमपेज
स्वास्थ्य मन्त्रालयले माग्यो सातवटै प्रदेशमा धेरै संख्यामा कर्मचारी


काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागसहित देशका सातै प्रदेशका लागि कर्मचारी माग गरेको छ।
कोरोना महामारी नियन्त्रण अभियानलाई थप सशक्त बनाउन भन्दै मन्त्रालयले ३ महिनाका लागि विभिन्न पदमा १ सय ९१ कर्मचारी माग गरेको हो। बिहीबार सूचना प्रकाशन गर्दै मन्त्रालयले इच्छुक र योग्य नागरिकलाई पदमा दरखास्त दिन आह्वान गरेको हो।
बिरामी प्रोफाइल, प्रयोगशालासम्बन्धी तथ्यांक व्यवस्थित गर्न स्वास्थ्य सेवा विभाग, महाशाखा, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालयलगायतका लागि कर्मचारी आवश्यक भएकाले कर्मचारी माग गरिएको मन्त्रालयले जनाएको छ।
सुचनापाटीबाट थप समाचार
देशका अधिकांश भागमा आज मौसम सफा रहने
मंसिर ७, २०८१
सुनको भाउ एक हजार पाँच सय रुपैयाँले बढ्यो
मंसिर ७, २०८१
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७