TRENDING

सुनको मुल्य हिजोको तुलनामा आज दोब्बर माथि बढ्यो ।

काठमाडौं । आज पनि सुनको बजार भाउ बढेको छ । हिजो मंगलबार सुन प्रतितोला ९५ हजार ४ सयमा कारोबार भएको थियो, भने आज
बुधबार सुनको मूल्य तोलामा ९ सयले बढेर ९६ हजार ३ सय पुगेको छ ।

त्यस्तै आज चाँदीको मूल्य १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यसायी महासंघले जनाएको छ।
चाँदी भने अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले घटेको हो।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।