TRENDING
होमपेज
फेरी ह्वात्तै बढ्यो सुनको भाउ


काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै आज चाँदीको मूल्य प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले बताएको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोला ९५ हजार रुपैयाँमा र तेजावी सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।
बजारबाट थप समाचार
पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी
जेष्ठ २८, २०८२
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७