यम पञ्चक शुरू, काग तिहार भने भोलि मात्रै
कार्तिक १६, २०७८
काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि शुरू हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरू गरिँदैछ..