एमसिसी पारित गर्न निजी क्षेत्रको माग
अशोज २१, २०७८
काठमाडौं । निजी क्षेत्रका व्यवसायी सङ्गठनले नेपाल र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लागू गर्न माग गरेका छन्..