रुपन्देहीमा २४ वर्षीया युवतीले जन्माइन् ४ शिशु
कार्तिक १०, २०७८

रुपन्देही । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा एक महिलाले चम्ल्याहा जन्माएकी छन् । सो अस्पतालमा पाल्पाको..