चलचित्र पत्रकार संघ नेपालको २३औं वार्षिकोत्सव सम्पन्न, विभिन्न व्यक्तित्वलाई सम्मान
असार ५, २०७९

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २३औं वार्षिकोत्सव शनिबार हिजो सम्पन्न भएको छ । सोको अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ..