तिहार नजिकिँदा उपभोक्ताको स्वास्थ्यमा गम्भीर लापरवाही : बेच्न बनाइएको मिठाइमा किरैकिरा !
कार्तिक १२, २०७८
काठमाडौं । तिहार नजिकिँदै गर्दा उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्ने गुलाब मिठाई सुन्धारालाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ ।..